Englishनेपाली

गहुँ

(gahun)
नाम

अर्थ

नाम
  1. रोटी बनाइने अन्न।
  2. खाल्टो परेको लाम्चो आकारको दाना र बालामा झुस हुने काँचोमा हरियो र पाकेपछि पहेंलो हुने एक प्रकारको अन्नबाली

अंग्रेजीमा अर्थ

नाम
  1. wheat

उदाहरण

गहुँबाट पीठो बनाइन्छ।Flour is made from wheat.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।