गहुँ
(gahun)
noun
Meaning in English
noun
- wheat
Meaning in Nepali
noun
- रोटी बनाइने अन्न।
- खाल्टो परेको लाम्चो आकारको दाना र बालामा झुस हुने काँचोमा हरियो र पाकेपछि पहेंलो हुने एक प्रकारको अन्नबाली
Examples
गहुँबाट पीठो बनाइन्छ।Flour is made from wheat.