Englishनेपाली

गाजल

(gajal)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ कज्जले सुगन्धित औषधीसमेत हाली मोसो र तेल मिलाएर बनाइएको आँखाका
  2. कोसमा लगाउने कालो–खैरो शृङ्गारसाधन । > गाजली— ना॰ १. गाजल लगाएकी आइमाई । २
  3. आँखाका वरिपरि कालो–खैरो रब भएकी गाई । गाजलु— ना॰ गाजल; लोकगीतमा बादलु,

अंग्रेजीमा अर्थ

नाम
  1. lampblack eye liner

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।