गम्म
(gamm)
क्रियाविशेषण
अर्थ
क्रियाविशेषण
- क्रि॰ वि॰ [अ॰ मू॰ गम्+म] १. गमक्क पर्ने चालले; गम्किने किसिमले । २. कुनै वस्तु
- पूरा भरिने किसिमले; डम्म; टम्म । ३. न्यानो हुने किसिमले । ४. निश्चिन्त वा मग्न भई
- बस्ने किसिमले । ५. चारैतिर बास्ना मगमगाउने किसिमले
अंग्रेजीमा अर्थ
क्रियाविशेषण
- full
- prosperous