गम्मागम्म
(gammagamm)
विशेषण
अर्थ
विशेषण
- वि॰ [गमागमे १. टनाटन; भरिभराउ । २. गम्म । ३. बढिबढाउ । >
- गम्मागम्मी— वि॰ १. भरिभराउ; गम्मागम्म । २. गम्म
अंग्रेजीमा अर्थ
विशेषण
- prosperous
- full replete