गाँठो
(gantho gatho)
नाम
अर्थ
नाम
- लुगाफाटो, डोरी आदि बाँध्दा बन्ने डल्लो
अंग्रेजीमा अर्थ
नाम
- Knot
- gland
- bulb
- knot, joint
उदाहरण
सय हातको डोरी बाटे पनि गाँठो एकै, पाँच हातको बाटे पनि गाँठो एकै