घना
(ghana)
विशेषण
अर्थ
विशेषण
- वि॰ [सं॰] १. झ्याम्म परेको; वरपरबाट नजिकिँदै जोडिएको; बाक्लो । २
- खाँदिएको; सघन । ३. धेरै; प्रशस्त; छेलोखेलो
अंग्रेजीमा अर्थ
विशेषण
- compact
- thick
- dense