घारी
(ghari)
नाम
अर्थ
नाम
- ना॰ १. झ्याम्म परेको बाक्लो जङ्गल । २. लेकको फेदी वा बेसीका माझको ससानो
- वन । ३. फेदी वा घाँचको जमिन । ४. बाँस, निगालो, केरा आदिको झाब
अंग्रेजीमा अर्थ
नाम
- dense thicket