घस्कनु
(ghaskanu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ [घसक्क+नु] मन नपरेको मानिस अन्त जानु; अन्भरिनु । > घस्काइ— ना॰
- घस्कने भाव, क्रिया वा प्रक्रिया । घस्काइनु— क॰ क्रि॰ घस्कने पारिनु । घस्काउनु— प्रे॰
- क्रि॰ घस्कन लाउनु । घस्काहट— ना॰ घस्कने काम वा चाल; घस्काइ । घस्काहा— वि॰ घस्कने;
अंग्रेजीमा अर्थ
क्रियापद
- to deviate
- to swerve
- to flinch
- to go off