घाट
(ghat)
नाम
अर्थ
नाम
- कुनै नदी आदिको दायाँ-बायाँको किनारमा बनाइएको पवित्र स्थान
अंग्रेजीमा अर्थ
नाम
- ford
- ferry
- wharfs
- bathing place on river
उदाहरण
१. त्यो घाटमा हातमुख धोई पूजा गर्न पस्दा ढोकातिर एउटा घण्टा छ