घाटा
(ghata)
नाम
अर्थ
नाम
- ना॰ [घट्+ओ बन्दबेपार गर्दा वा मालसामान खरिदबिक्री गर्दा साउँ वा परलभन्दा
- घटी हुने आय; हानि; नोक्सानी; टुट्टा । विप॰ मुनाफा
अंग्रेजीमा अर्थ
नाम
- loss
- deficit
- deficiency
- shortage