घाटी
(ghati)
नाम
अर्थ
नाम
- ना॰ दुई पहाडका बीचको आवतजावत गर्ने जमिन वा बाटो । ~ मार्ग— ना॰ ठूलठूला
- पहाडका बीचमा नदीको पानी वा प्रवाहले काटेका ठाउँमा बनेको साँघुरो बाटो
अंग्रेजीमा अर्थ
नाम
- pass
- vale
- ravine
- isthmus