Englishनेपाली

घातक

(ghatak)
विशेषण

अर्थ

विशेषण
  1. वि॰ [सं॰] १. घात गर्ने; मार हान्ने; प्रहार गर्ने । २. वध गर्ने; हत्यारो
  2. ३. बिगार गर्ने; हानिकारक (घातक विचार, घातक दृष्टि, घातक रोग इ॰) । > घातकी—
  3. वि॰ घातक; हत्यारो

अंग्रेजीमा अर्थ

विशेषण
  1. fatal
  2. killing
  3. deadly
  4. ruinous

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।