Englishनेपाली

घात

(ghat)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. हातहतियारले कसैलाई मार्नेपिट्ने काम; चोट; प्रहार; आघात;
  2. हत्या; वध । २. धक्का; ठक्कर । ३. खराबी; अहित । ४. गणितमा कुनै सङ्ख्याले त्यसै
  3. सङ्ख्यालाई गुन्ने क्रिया वा त्यसबाट निस्कने गुणनफल । ५. जीउ छाड्ने चाल; हत्तेहलाइ

अंग्रेजीमा अर्थ

नाम
  1. stroke wounding
  2. blow
  3. murder
  4. harm

उदाहरण

अाफ्नै दाजुले भाईलाई घात गरेछ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।