घातक
(ghatak)
adjective
Meaning in English
adjective
- fatal
- killing
- deadly
- ruinous
Meaning in Nepali
adjective
- वि॰ [सं॰] १. घात गर्ने; मार हान्ने; प्रहार गर्ने । २. वध गर्ने; हत्यारो
- ३. बिगार गर्ने; हानिकारक (घातक विचार, घातक दृष्टि, घातक रोग इ॰) । > घातकी—
- वि॰ घातक; हत्यारो