घाउ
(ghau)
नाम
अर्थ
नाम
- काटिएर वा चोट लागेर छालामा हुने क्षत।
- ना॰ [सं॰ घाते १. रगत आउने गरी कुनै हतियारबाट लागेको वा कुटपिट, ठक्कर
- आदिबाट भएको चोट । २. फुटेको वा पिलिएको खटिरो । ~ पुछाउनी— ना॰ कुट्नेले कुटिनेलाई
अंग्रेजीमा अर्थ
नाम
- a wound; a sore
- hurt
- injury
- wound
उदाहरण
घाउमा मलम लगायौं।We put ointment on the wound.