Englishनेपाली

घोल्नु

(gholnu)
नामक्रियापद

अर्थ

नाम
  1. स॰ क्रि॰ [सं॰ घोल्+नु] १. झोल पदार्थलाई डाडु, पन्यू, दाबिलो आदिले चलाउनु;
  2. हुँडल्नु; घालघुल गर्नु । २. रयालिने गरी चलाउनु; मथ्नु । > घोल— ना॰ १. औषधी, पीठो
  3. आदि मिलाई घोलेको लेदो; घोलिएको झोल पदार्थ । २. मही; मट्ठा; लस्सी । घोलक— ना॰

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to stir; to mix
यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।