Englishनेपाली

घोषणा

(ghoshana)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. कुनै कुरो ठूलो स्वरले सुनाउने काम; केही कुराका बारेमा
  2. निश्चयसाथको भनाइ । २. राजाबाट देशवासीका नाममा भएको आज्ञा; राजाको हुकुम । ~
  3. पत्र— ना॰ कुनै संस्था वा व्यक्तिको कुनै कुरामा उद्देश्य वा सत्यता वा वचनबद्धता घोषित

अंग्रेजीमा अर्थ

नाम
  1. announcement
  2. declaration
  3. proclamation

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।