घोस्सिनु
(ghossinu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ [घोस+इ+नु] रिसाएर घोसे मुन्टो लगाउनु; ठुस्स पर्नु; घोसे हुनु । >
- घोस्स्याइ— ना॰ घोस्सिने क्रिया वा भाव । घोस्स्याइनु— क॰ क्रि॰ घोस्सिन लाइनु
- घोस्याउनु— प्रे॰ क्रि॰ घोस्सिन लाउनु; घोसे पार्नु; ठस्स पार्नु । घोस्स्याहट— ना॰ घोस्सिने
अंग्रेजीमा अर्थ
क्रियापद
- to sulk