घोषणा
(ghoshana)
noun
Meaning in English
noun
- announcement
- declaration
- proclamation
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. कुनै कुरो ठूलो स्वरले सुनाउने काम; केही कुराका बारेमा
- निश्चयसाथको भनाइ । २. राजाबाट देशवासीका नाममा भएको आज्ञा; राजाको हुकुम । ~
- पत्र— ना॰ कुनै संस्था वा व्यक्तिको कुनै कुरामा उद्देश्य वा सत्यता वा वचनबद्धता घोषित