Englishनेपाली

घुस्सा

(ghussa)
नाम

अर्थ

नाम
  1. ना॰ [घुस्स+ओ १. कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा । २. त्यस किसिमले
  2. गरिने प्रहार । — वाल— वि॰ घुस्सा दिने वा घुस्सा लगाउने -व्यक्ति)

अंग्रेजीमा अर्थ

नाम
  1. blow with the fist

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।