घुस्नु
(ghusnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ [सं॰ कुश्+नु] १. बलैसँग वा बाधाविरोधको पनि वास्ता नगरी भित्र
- जानु; प्रवेश गर्नु; पस्नु; छिर्नु । २. भीडभाडको बीचमा पुग्नु; घुस्रनु
अंग्रेजीमा अर्थ
क्रियापद
- to enter
- to insert
- to enter, pierce