Englishनेपाली

ग्रामीण

(gramin)
नाम

अर्थ

नाम
  1. वि॰ [सं॰] १. गाउँको; ग्रामसँग सम्बन्धित । २. असभ्य; गँवार । ३. गाउँले;
  2. ग्रामवासी । ~ उद्योग— ना॰ गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै
  3. लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग; लघुउद्योग

अंग्रेजीमा अर्थ

नाम
  1. Rular
यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।