ग्रीष्म
(grishm grisma)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. छ ऋतुमध्ये ज्यादै गर्मी हुने दोस्रो ऋतु; जेठ र असार महिना;
- गर्मी मौसम । २. गर्मी; ताप । ~ ऋतु— ना॰ १. गर्मीको समय । २. छ ऋतुमध्ये दोस्रो ऋतु
- ~ काल— ना॰ ग्रीष्म ऋतुको समय; गर्मी याम । ~ कालीन— वि॰ ग्रीष्मकालसित
अंग्रेजीमा अर्थ
नाम
- summer (season)