Englishनेपाली

गुलियो

(guliyo)
नामविशेषण

अर्थ

नाम
  1. ना॰ [सं॰ गुल्ये १. मिस्री, चिनी, मह आदिको स्वाद । वि॰ २. त्यस्तो
  2. स्वादको; मधुर; मीठो । ~ गोलकाँक्री— ना॰ तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहेँला
  3. फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो; सोही लहरामा फलेको

अंग्रेजीमा अर्थ

नाम
  1. sweet thing(s)
विशेषण
  1. sweet
  2. ingratiating, coaxing

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।