Englishनेपाली

गुलाम

(gulam)
नाम

अर्थ

नाम
  1. ना॰ [अ॰] १. कमारो; दास । २. अधीनस्थ व्यक्ति; ऐँचमा परेको मान्छे । ३
  2. दहर र मिमका बीचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती । ~ चोर— ना॰ तास खेलमा
  3. पत्ती थुत्दै जाँदा अन्तिममा जससँग गुलाम बाँकी रहन्छ उसले हार्ने एक खेल । > गुलामी— ना॰

अंग्रेजीमा अर्थ

नाम
  1. jack

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।