हेलो
(helo)
नाम
अर्थ
नाम
- कसैको ध्यान आकृष्ट गर्न वा बोलाउनको लागि प्रयोग गरिने शब्द
- टेलोफोनमा कुरा आरम्भ गर्दा वा कसैले गरेको फोन उठाउँदा प्रयोग गरिने शब्द
अंग्रेजीमा अर्थ
नाम
- Hello
उदाहरण
हेलो डाक्टरसाहेब!