हेर्नु
(hernu)
क्रियापद
अर्थ
क्रियापद
- आँखाले देख्ने काम।
- आँखाको सहायताले कुनै व्यक्ति, वस्तु आदिको रूप, रङ सम्बन्धी ज्ञान लिनु
- रेखदेख गर्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to look; to watch; to see
- to look
- to look at, to watch
उदाहरण
हामी साँझ टेलिभिजन हेर्छौं।We watch television in the evening.