Englishनेपाली

ए

(e)
वर्णविस्मयादिबोधकनामविशेषण

अर्थ

नाम
  1. संस्कृत वर्णमालाको एघारौँ तथा देवनागरी वर्णमालाका खास प्रचलित स्वरवर्णमध्ये आठौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ–तालुस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, आधाबन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न
विशेषण
  1. वि॰ बो॰ [सं॰] १. एकाएक सम्झना, जोस, रिस, तिरस्कार, आश्चर्य आदि जनाउँदा प्रयोग हुने शब्द । (उदा॰— ए, मैले भनेको थिएँ । ए, हो र भन्या ;) । २. कसैलाई बोलाउँदा वा डाक्दा नामका अगाडि वा एक्लै प्रयोग गरिने शब्द (ए राम ; आज यति काम गर है < ए यता आइज ।)

अंग्रेजीमा अर्थ

वर्ण
  1. The eighth vowel in Nepali.
विस्मयादिबोधक
  1. used to attract attention, used toward someone younger or lower in status than oneself.
  2. oh!
  3. An exclamation used to call attention
  4. I see

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।