ईश्वर
(ishvar iswar)
नाम
अर्थ
नाम
- सम्पूर्ण विश्व, ब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बनाउने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम पुरुष वा परमात्माका रूपमा पुजिने सर्वप्रधान सत्ता; भगवान्; परमेश्वर
- अधिपति; स्वामी; मालिक
- ऐश्वर्यशाली
अंग्रेजीमा अर्थ
नाम
- God