काट
(kat)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ कर्त्ते काट्ने काम; कटाइ (काटछाँट, मारकाट इ॰) । — कुट— ना॰ १. कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम । २. भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य । — छाँट— ना॰ काट्ने र छाँट्ने काम; काटकुट । — मार— ना॰ १. काटोछिनु; लडाईँ । २. देवस्थल आदिमा बलि वा भोग दिने कार्य; काट्ने र
अंग्रेजीमा अर्थ
नाम
- act of cutting