काका
(kaka)
नामक्रियाविशेषण
अर्थ
नाम
- बुबाका भाइ।
- बाबुको भाइ
- ना॰ [फा॰] बाबुको भाइ; कान्छा बाबु; कान्छाबा
क्रियाविशेषण
- क्रि॰ वि॰ [अ॰ मू॰ का (बि॰)] १. काग वा कौवा कराउँदा आवाज निस्कने चालमा । ना॰ २ त्यस्तो आवाज
अंग्रेजीमा अर्थ
नाम
- paternal uncle (father's younger brother)
- Uncle
- Father's younger brother
- father's younger brother; uncle
उदाहरण
काका हाम्रो घर आउनुभयो।Uncle came to our house.