Englishनेपाली

गोठ

(goth)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ गोष्ठे पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर;
  2. ठूलो कटेरो; गोशाला । — गाई— ना॰ गोठभरिको नाइके वा सेरा गाई; बथानको अगुवा गाई । — धूप— ना॰ पशुधनको सुरक्षाको निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा । — पाला— वि॰ गोठ पाल्ने; गोठमा पालेको; गोठ राखेर पशुहरूको व्यवसाय गर्ने । — पालो— ना॰ गोठको पालो; धेरै गोठ भएका ठाउँमा पालोअनुसार एउटा गोठले गर्नुपर्ने काम

अंग्रेजीमा अर्थ

नाम
  1. shed (for cattle)
  2. pen (for sheep)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।