कलाप
(kalap)
noun
Meaning in English
noun
- pile
- heap
- bow
- peacock's tail
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. धेरै परिमाण; रास; समूह; थुप्रो । २. मुजुरको पुच्छर । ३. बिटो; मुठो । ४. धनु । ५. कात्यायनबारा प्रणीत व्याकरणको नाम । > कलापिनी— ना॰ रात; रात्रि । कलापी— ना॰ १. मुजुर । २. कोइली । वि॰ ३. कालप–व्याकरण पढ्ने । ४. बथानमा बस्ने