Englishनेपाली

काली१

(kali1)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. कालिका देवी; दुर्गा; चण्डी । २. सोह्र विद्यादेवीमध्ये एक । ३. पार्वतीको एक नाम वा उपाधि । ४. कालिमा । ५. अग्निका सात जिह्वामध्ये एक । ६. रात । ७. काला बादलको पङ्क्ति । ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णा गण्डकी; सप्तगण्डकी

अंग्रेजीमा अर्थ

नाम
  1. goddess kali
  2. black polish
  3. night
  4. blackness

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।