कालीमाटी
(kalimati)
नाम
अर्थ
नाम
- ना॰ [कालो+माटो ] १. जमिनमनि रहेको कालो, नरम र मलिलो माटो; खेतीमा मलका रूपमा प्रयोग गरिने माटो । २. काठमाडौंँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ
अंग्रेजीमा अर्थ
नाम
- black soil