काली१
(kali1)
noun
Meaning in English
noun
- goddess kali
- black polish
- night
- blackness
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. कालिका देवी; दुर्गा; चण्डी । २. सोह्र विद्यादेवीमध्ये एक । ३. पार्वतीको एक नाम वा उपाधि । ४. कालिमा । ५. अग्निका सात जिह्वामध्ये एक । ६. रात । ७. काला बादलको पङ्क्ति । ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णा गण्डकी; सप्तगण्डकी