Englishनेपाली

कालिगड

(kaligad)
नाम

अर्थ

नाम
  1. ना॰ [फा॰ कारीगरे हस्तकलाको कुनै पनि काम गर्ने व्यक्ति; शिल्पी; कर्मी; कारिगर । > कालिगडी— ना॰ कालिगडको काम, पेसा वा सीप । कालिङ्गे च्याउ— ना॰ प्रायः पहेँलो माटो भएको ठाउँमा उम्रने, खान हुने, ठूलो एक प्रकारको च्याउ

अंग्रेजीमा अर्थ

नाम
  1. worker
  2. artisan

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।