कालिगड
(kaligad)
noun
Meaning in English
noun
- worker
- artisan
Meaning in Nepali
noun
- ना॰ [फा॰ कारीगरे हस्तकलाको कुनै पनि काम गर्ने व्यक्ति; शिल्पी; कर्मी; कारिगर । > कालिगडी— ना॰ कालिगडको काम, पेसा वा सीप । कालिङ्गे च्याउ— ना॰ प्रायः पहेँलो माटो भएको ठाउँमा उम्रने, खान हुने, ठूलो एक प्रकारको च्याउ