Englishनेपाली

कामदार

(kamadar)
नाम

अर्थ

नाम
  1. ना॰ [काम+दार] १. काम गर्ने व्यक्ति; कर्मचारी । २. पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाइदिने व्यक्ति; खेताला; कुल्ली; श्रमिक । वि॰ ३. पारिश्रमिक नलिईकन सघाउपघाउमा लाग्ने व्यक्ति; सहयोगी । > कामदारी— वि॰ १. काम गर्ने; कामदार; ज्यालादारी । ना॰ २. कामदारबारा काम गर्ने–गराउने प्रथा । ३. कामदारको दायित्व वा पद

अंग्रेजीमा अर्थ

नाम
  1. agent
  2. labourer
  3. worker

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।