Englishनेपाली

कालीन

(kalin)
विशेषण

अर्थ

विशेषण
  1. वि॰ [सं॰] १. कुनै काल वा समयसँग सम्बन्धित; खास समयको; कालिक (महाभारतकालीन, राणाकालीन इ॰) । २. ऋतु वा यामअनुकूल । (उदा॰–शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ॰

अंग्रेजीमा अर्थ

विशेषण
  1. relating to time season

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।