कामदेव
(kamadev)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] कामवृत्ति वा प्रेम र रतिरागका अधिष्ठाता मानिएका पौराणिक देवता; स्त्रीपुरुषका बीच यौनेच्छा जगाइदिने देवता; अनङ्ग; मदन; काम
अंग्रेजीमा अर्थ
नाम
- god of love