काम्लो
(kamlo)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ कम्बले ऊनीबारा बनाइएको ओछ्याउन वा ओढ्न हुने बाक्लो साधन; कम्बल; राडी वा पाखी । — काम्ली— ना॰ धेरै काम्लाको समूह; काम्लो र काम्ली
अंग्रेजीमा अर्थ
नाम
- blanket