Englishनेपाली

ओढ्ने

(odhne)
नाम

अर्थ

नाम
  1. ना॰ [ओढो+ने] १. जाडो आदिबाट बच्न जम्मै जीउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाइँ, पछ्यौरा, बर्को इ॰) । वि॰ २. ओढ्न मिल्ने; ओढ्न हुने । ३. ओढ्ने काम गर्ने

अंग्रेजीमा अर्थ

नाम
  1. cover, shawl, blanket

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।