कम्बल
(kambal)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ ] १. सिरक आदिझैँ जाडामा ओढिने ऊनीको बाक्लो ओढ्ने; पाखी । २. ओछ्याउने काममा आउने र आवश्यक पर्दा ओढ्न र पानी ओत्नसमेत मिल्ने ऊनीको पाखी आदि भन्दा पनि बाक्लो कपडा; राडी; काम्लो
अंग्रेजीमा अर्थ
नाम
- blanket