कम्प्युटर
(kampyutar)
नाम
अर्थ
नाम
- बिबिध प्रकारका तथ्याङ्कहरूको भण्डारण गर्न, त्यसलाई व्यवस्थित रूपले राख्न र सजिलोसँग भेट्टाउन तथा बिभिन्न मेशिनरी सामान नियन्त्रण गर्न प्रयोग गरिने विद्युतीय यन्त्र
अंग्रेजीमा अर्थ
नाम
- Computer
उदाहरण
१. कम्प्युटरको प्रयोगबाट हामीले विभिन्न किसिमको हिसाब किताब गर्न सक्छौं