कम्मर
(kammar)
नाम
अर्थ
नाम
- ना॰ [रू कमर ] कटि; कमर । ~ पेटी— ना॰ कमरपेटी । — बन्दी— ना॰ कमरबन्दी । > कम्मरी— ना॰ घरको माथिल्लो तलामा टायल, झिबटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ
अंग्रेजीमा अर्थ
नाम
- waist
- lower back