कास
(kas)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. खोकी । २. सजिवनको रूख । ३. काँस तृण । कासी बयर— ना॰ [काशी+बयर] लाम्चा गेडा फल्ने खल्लो गुलियो स्वादको एक जातको बयर
अंग्रेजीमा अर्थ
नाम
- cough