कि
(ki)
संयोजक
अर्थ
संयोजक
- दुइ वाक्यलाई जोड्ने शव्द; प्रश्न गर्दा प्रयोग हुने शव्द
अंग्रेजीमा अर्थ
संयोजक
- if
- either or
- or
उदाहरण
१. तिमी बजार जाने कि घर जाने?
१. तिमी बजार जाने कि घर जाने?
शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।