कावा
(kava)
नाम
अर्थ
नाम
- ना॰ [फा॰] १. वृत्ताकार मार्गमा हिँड्ने वा उड्ने कार्य; गोलाकार वृत्तको हिँडाइ वा उडान; चक्कर खाने काम । २. घोडालाई सधाउन वा रफत गराउन वृत्तमा दौडाउने काम
अंग्रेजीमा अर्थ
नाम
- lounging of a horse